अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर घटायो, बढ्ला त रोजगारी ?

अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर घटाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको निरन्तर आलोचना र महिनौँको आर्थिक बहसपछि केन्द्रीय बैंक ब्याजदर घटाउन सहमत भएको हो। फेडरल रिजर्भले आफ्नो प्रमुख ऋण दरलाई ०.२५ प्रतिशत बिन्दुले घटाउने घोषणा गरेको छ। यसले दरलाई ४ प्रतिशतदेखि ४.२५ प्रतिशत को दायरामा ल्याउनेछ। यो सन् २०२२ को अन्त्ययताको सबैभन्दा न्यून स्तर हो। यो कदम […]