वानखेडेमा ग्ल्यामर छर्दै नेपाली सेलिब्रेटी (तस्वीर)

मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत अहिले समूह चरणका खेलहरू भैरहेका छन् । नेपालले इङ्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँगका तीनै खेल हारेपनि मैदानमा नेपाली दर्शक र सेलिब्रेटीको उपस्थिती बाक्लै छ । वानखेडे मैदानमा नेपाली दर्शकको …