थारू कल्याणकारिणी सभाले प्रधानमन्त्रीलाई दियो माघीको निम्तो

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेट गरेको छ। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आइतबार भएको भेटमा प्रतिनिधिण्डलले प्रधानमन्त्री कार्कीलाई थारू राष्ट्रिय माघी महोत्सवमा उपस्थितिका निम्ति पनि दिएको छ। मूल आयोजक समिति संयोजक एवं थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले कार्कीलाई १ माघमा टुँडिखेलमा आयोजना हुने कार्यक्रमका लागि निमन्त्रणापत्र दिए। त्यस अवसरमा चौधरीले प्रधानमन्त्री […]