शितलहरका कारण मधेशमा दलित समुदाय पीडामा छन् : उपराष्ट्रपति

१४ पुस, काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवले मधेशमा हाल शितलहरका कारण दलित समुदाय पीडामा रहेको बताएका छन् । राष्ट्रिय दलित आयोगले सोमबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । प्राकृतिक विपद्हरूमा दलित समुदाय सबैभन्दा बढी जोखिममा …