त्रिशूलीमा राष्ट्रिय र्‍याफ्टिङ तथा क्यानोइङ सुरु

काठमाडौं । नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघ (एनआरससीए) को आयोजना तथा बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा चितवनको फिस्लिङस्थित त्रिशूली नदीमा ‘९औँ राष्ट्रिय र्‍याफ्टिङ’ तथा ‘१४औँ राष्ट्रिय क्यानोइङ स्लालोम च्याम्पियनसिप’ आइतबारदेखि भव्य रूपमा सुरु भएको छ। प्रतियोगिताको औपचारिक उद्घघाटन नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले गर्नुभयो । उद्घघाटनका क्रममा अध्यक्ष श्रेष्ठले प्रतियोगिताका टेक्निकल […]