ओखलढुंगामा दम्पतीको विभत्स हत्या : राज्यको सुरक्षामाथि खतिवडाले उठाए प्रश्न

काठमाडौं – ओखलढुंगामा गएराति दम्पतीको विभत्स हत्या भएको घटना सार्वजनिक भए लगत्तै कांग्रेस नेता रामहरि खतिवडाले राज्यको सुरक्षामाथि प्रश्न उठाएका छन् । जिल्लाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा वृद्ध दम्पतीको हत्या भएको भन्दै उनले राज्य सुरक्षाको हिसाबले कमजोर देखिएको बताएका हुन् । भदौरेको बोहोरेमा बसोबास गर्दै आएका ८० वर्षीय चन्द्रविक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको हत्या […]