‘घर निर्माण फेस्ट २०८२’ दोस्रो संस्करणको औपचारिक घोषणा

घर निर्माण फाउण्डेसनद्वारा गर्न लागिएको घर निर्माण फेस्ट २०८२ को दोस्रो संस्करणको औपचारिक घोषणा भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै फाउण्डेसनले नेपालको निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोग मार्फत नयाँ उचाईमा पुयाउने उद्देश्यसहित फेस्ट आगामी पुस १२ देखि १५ गतेसम्म काठमाडौस्थित भुकुटीमण्डपमा आयोजना हुन लागेको जानकारी दिएको हो । नेपालमा निर्माण तथा […]