१९४ वर्षको कछुवाको डीएनएमा भेटियो लामो आयुको रहस्य

काठमाडौं । झन्डै दुई शताब्दीदेखि जीवित रहेको कछुवाको डीएनए अध्ययनले वैज्ञानिकहरूलाई दीर्घायुको रहस्य बुझ्न नयाँ आधार दिएको छ। विश्वकै सबैभन्दा वृद्ध जीवित स्थलचर जनावर मानिने जोनाथन नामक कछुवाको जीनमा लामो समयसम्म बाँच्न सहयोगी हुन सक्ने विशेष आनुवंशिक संकेत फेला परेका छन्। करिब सन् १८३२ मा जन्मिएको अनुमान गरिएका जोनाथन अहिले १९४ वर्षका छन्। उनी दक्षिण […]