बागमतीमा डुबेर बेपत्ता बालक २ दिनपछि मृत भेटिए

२१ कात्तिक, जनकपुरधाम। कात्तिक पूर्णिमाको अवसरमा बागमती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका बालक दुई दिनपछि मृत फेला परेका छन्।  सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वा बस्ने मनोज यादवका १४ वर्षीय छोरा आशिक गत १९ कात्तिकको बिहान साढे …