हसिनाको डिसेम्बर १६ मा स्वदेश फर्कने घोषणा

ढाका- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा निर्वासनमा रहेको अवस्थाबाट आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने घोषणा गरेकी छन् । तर, मानवताविरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएकाले स्वदेश फर्किए उनी पक्राउ पर्ने सम्भावना छ । विद्यार्थी नेतृत्वको जनविद्रोहपछि १५ वर्ष लामो शासन अन्त्य भएपछि हसिना सन् २०२४ अगस्ट ५ मा बङ्गलादेश छाडेर भारत गएकी थिइन् । प्रदर्शनका क्रममा […]