पोष्ट मनसुन: यी प्रदेशमा बुधबार बिहानसम्म वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।