निर्वाचन पर्यवेक्षण इच्छुकसँग आयोगले माग्यो निवेदन

काठमाडौं। निर्वाचन आयोगले सूचना जारी गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि इच्छुकलाई निवेदन दिन आह्वान गरेको छ। आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट निवेदन दिन इच्छुक संस्थाहरूलाई १५ दिनभित्र निवेदन दिन आह्वान गरिएको हो। पर्यवेक्षण अनुमतिको लागि राष्ट्रिय संस्थाहरूले निवेदन दिँदा काठमाडौं उपत्यकाको हकमा निर्वाचन आयोगमा दिन […]