दसैं अवधिभर काभ्रेमा टिपर चलाउन नपाइने

काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ।