सात राजनीतिक दल-सरकारबीचको संवाद जारी

काठमाडौं। सरकार र सात राजनीतिक दलहरूबीचको संवाद सुरु भएको छ। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारस्थित सगरमाथा कक्षमा संवाद चलिरहेको छ। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आगामी चुनावका लागि आयोजित राजनीतिक दलहरूसँगको संवादमा सरकारका तर्फबाट कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाललगायतको उपस्थिति रहेको प्रेस संयोजक रामबहादुर रावलले जानकारी […]