बुढीगण्डकी बाढी : दोभानको बेलीब्रिज बगायो

गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बुढीगण्डकीमा आएको बाढीले दोभानको बेलीब्रिज बगाएको छ।