उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । उनले बिहीबार प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी हुन् । यादवका सञ्चार संयोजक कमल चौलागाईंले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाइएको जानकारी दिएका छन् । यादव बुधबार प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ग्यास उद्योगीबारे दिएको अभिव्यक्तिका कारण विवादमा परेकी थिइन् । काठमाडौं […]