सेयर बिक्रीको १५ दिने पूर्वसूचना संशोधनको माग, दोस्रो बजारका व्यक्तिगत लगानीकर्तालाई छुटको आग्रह

नेपाल सेयरधनी संघले आधारभूत सेयरधनीले सेयर बिक्री गर्नुअघि १५ दिन अगावै सूचना दिनुपर्ने व्यवस्था संशोधन गर्न नेपाल धितोपत्र बोर्डसँग माग गरेको छ। दोस्रो बजारबाट सेयर खरिद गरी आधारभूत सेयरधनी बनेका व्यक्तिगत लगानीकर्तालाई उक्त व्यवस्थाबाट अलग राख्नुपर्ने संघको प्रस्ताव छ। संघका महासचिव सुरज खड्काले असोज १८ गते जारी गरेको विज्ञप्तिमा पारदर्शिता बढाउने उद्देश्यसँग सहमत भए पनि […]