महाधिवेशन रोक्न सर्वोच्च जाँदै कांग्रेसको इतर पक्ष, संस्थापन भन्छ, ‘कुनै हालतमा रोकिँदैन’

काठमाडौं– नेपाली कांग्रेसको विवाद तत्काल समाधान हुने संकेत देखिएको छैन । शेरबहादुर देउवा नेपाल फर्किएपछि वर्तमान सभापति गगन थापा र उनीबीच भेटवार्ता वा संवाद नै नभएको दुवै पक्षका नेताहरूले जानकारी दिएका छन् । अहिलेसम्म गगन थापाले पनि शेरबहादुर देउवालाई भेट्नेबारे केही बताएका छैनन् भने देउवाले पनि थापालाई बोलाएर भेट्ने प्रयास गरेको देखिँदैन । देउवा पक्षका […]