२००% भन्दा कम आम्दानी भएका न्युयोर्कवासीलाई निःशुल्क अस्पताल उपचार

न्युयोर्कका महान्यायाधिवक्ता लेटिया जेम्सले बिहीबार अस्पतालको उपचार खर्च तिर्न कठिनाइ भएका बासिन्दालाई आर्थिक सहायता कसरी प्राप्त गर्ने र त्यसका लागि कसरी आवेदन दिने भन्नेबारे नयाँ मार्गदर्शन सार्वजनिक गरेकी छन्। संघीय स्वास्थ्य सेवा कटौतीका कारण न्युयोर्कका लाखौंमध्ये करिब ४ लाख ५० हजार बासिन्दाले शून्य-प्रिमियम ‘एस्सेन्सियल प्लान’को सुविधा गुमाउने अपेक्षा गरिएको अवस्थामा यो मार्गदर्शन सार्वजनिक गरिएको हो। […]