कङ्गोमा इबोला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार नाघ्यो

किन्शासा- प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा फैलिएको इबोला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ। पछिल्लो तथ्याङ्कअनुसार देशका पाँच प्रान्तमा चार हजार ३८१ जनामा इबोला सङ्क्रमण पुष्टि भएको छ भने दुई हजार ११ जनाको मृत्यु भएको छ। अल जजिराले आधिकारिक सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै पछिल्लो तीन सातामा मात्रै कम्तीमा एक हजार जनाको मृत्यु भएको जनाएको […]