नेपाल अटो मेकानिक्स व्यवसाय महासंघका ३० जना प्रतिनिधिले चीनको चोङछिङस्थित Shineray Motors (SRM) को उत्पादन कारखाना अवलोकन गरेका छन्। नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएसँगै आवश्यक दक्ष प्राविधिक जनशक्ति विकास गर्ने उद्देश्यले भ्रमण आयोजना गरिएको हो। नेपालमा SRM तथा Joylong विद्युतीय सवारीसाधनको आधिकारिक वितरक पूजा कन्स्ट्रक्सन नेपालअन्तर्गतको पूजा इन्टरनेसनल नेपाल प्रालिको पहल तथा SRM को […]