चाडपर्वमा यात्रु आवागमन सहज बनाउन पूर्वाधार विकास समितिको बैठक बस्दै

काठमाडौँ। आगामी दशैँ, तिहार तथा छठ लगायतका ठूला चाडपर्वहरूमा यात्रु आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउने सम्बन्धमा छलफल गर्न प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक आज बस्दै छ। संसद् सचिवालयका अनुसार पूर्वाधार विकास समितिको बैठक सोमबार बिहान साढे ९ बजे बस्ने कार्यसूची रहेको छ। चाडपर्वको समयमा उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुहरूको चाप अत्यधिक हुने भएकाले […]