पिचअनुसार खेल्दा जित निकाल्यौँ: दीपेन्द्रसिंह ऐरी

काठमाडौँ- सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पिचअनुसार आफ्ना खेलाडीले खेलेको र नतिजा पनि आएको बताएका छन्। कर्णाली याक्समाथि जितपछि सुदूरपश्चिमका कप्तान दीपेन्द्रले पहिलो खेलबाट नै आज हाइस्कोरिङ म्याच हुँदैन भन्ने लिए खेलेको उल्लेख गर्दै आफ्ना टोलीका खेलाडीले पिचअनुरूप खेल्दा जित सम्भव भएको बताएका छन्। लगातार तीन जित निकाल्दा अन्य टोलीलाई पनि दबाब भएको उनको बुझाइ […]