मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल लगायत थप ९ प्रकारका औषधि ल्याउँदै औषधि लिमिटेड
लिमिटेडले जुका, मधुमेह, उच्चरक्तचाप, कोलेस्ट्रोल, आइरन चक्की, फोलिक एसिड, एजिथ्रोमाइसिनलगायत ९ प्रकारका औषधी उत्पादन गर्न लागेको नेपाल औषधि लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुले जानकारी दिए।