चितवनलाई पहिलो झट्का, खनाल १२ रन बनाएर आउट

नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सविरुद्ध खेलमा पहिलो विकेट गुमाएको छ।