दसैँमा यात्रुको सहारा बन्यो प्रहरीको निस्शुल्क बस सेवा, दुई दिनमा १ हजार ४०६ जनाले गरे यात्रा

काठमाडौँ । बडादसैँका बेला सार्वजनिक यातायातका साधन कम सञ्चालन हुँदा यात्रुहरूलाई आवतजावतमा समस्या हुने गरेको छ । यस्तो अवस्थामा नेपाल प्रहरीले सञ्चालन गरेको निस्शुल्क बस सेवा सर्वसाधारणका लागि राहतको माध्यम बनेको छ । दसैँको अवसरमा काठमाडौँ उपत्यकाभित्र सञ्चालन गरिएको उक्त सेवाबाट दुई दिनमा १ हजार ४०६ जना यात्रु लाभान्वित भएका छन् । प्रहरीका अनुसार कात्तिक […]