३० असोज, काठमाडौं । सरकारले दुर्घटनामा परेका नागरिकलाई समयमै गुणस्तरीय उपचार उपलब्ध गराउन देशका विभिन्न स्थानमा ट्रमा सेन्टर विस्तार गर्ने र उपचारपछि सामान्य जीवनमा फर्किन सहयोग पुर्याउन पुनर्स्थापना (रिह्याबिलिटेसन) केन्द्र निर्माण गर्ने काम अघि बढाउने …