दसैँमा मासु खाँदा घाँटीमा हड्डी अड्किए भात, रोटी वा अन्य खानेकुरा निलेर तल धकेल्ने प्रयास नगर्न चिकित्सकले सुझाव दिएका छन्। यस्तो प्रयासले चोट पुर्याउन सक्ने भएकाले चिकित्सकीय सहायता लिनुपर्ने वीर अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. विमलेशकुमार गुप्ताले बताएका छन्। राससकी समाचारदाता प्रगति ढकालसँगको कुराकानीमा उनले मासु वा हड्डी अड्किँदा घाँटी दुख्ने, निल्न […]