हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम नगरौं : योगेश भट्टराई

२४ असोज, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा नयाँ र पुराना नेताबीच सन्तुलन मिलाउन आग्रह गरेका छन् । पार्टीको जारी स्थायी …