काठमाडौं– नेपालमा पछिल्ला केही वर्षयता डेङ्गु सङ्क्रमणको दर क्रमशः घट्दै गएको देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार यस वर्ष डेङ्गु सङ्क्रमण गत वर्षको तुलनामा झण्डै ५० प्रतिशतले घटेको छ । तथ्याङ्कअनुसार गत वर्ष यही अवधिमा ५३० जनामा डेङ्गु पुष्टि भएको थियो भने यस वर्ष २९२ जनामा […]