रास्वपाको महिला उपसभापतिमा बलियो प्रतिस्पर्धा

७ असार, काठमाडौं । नीति र नेतृत्व चयन गर्नेगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा आजबाट सुरु हुँदैछ । तीन दिनको कार्यतालिका तय गरिएको महाधिवेशनमा राजनीतिक, सांगठानिक, विधान लगायत प्रतिवेदन प्रस्तुत हुँदैछ । …