विस्थापित सुकुमबासीबारे पोखरेल- नियम मात्रै होइन, विकल्प पनि चाहिन्छ

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले थापाथलीस्थित बागमती किनारको बस्ती खाली गराउने विषयमा सरकारको कदमप्रति प्रतिक्रिया जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अदृश्य त्रास र आतंकको छायाँमा आदेश पालना भएको भन्दै खुसी मनाउनेहरूले वर्षौंदेखि बसोबास गर्दै आएका श्रमिकहरूको पीडा पनि देख्नुपर्ने बताएका छन्। ती सुकुमबासीको श्रम र पसिनाले नै शहर निर्माण र विकास भएको उल्लेख […]