देउवा-आरजुविरुद्ध पक्राउ प्रक्रियामै सरकारको अनेक त्रुटि, सर्वोच्चले उठायो गम्भीर प्रश्न

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र आरजु राणाविरुद्ध जारी पक्राउ पुर्जीमै सर्वोच्च अदालतले प्रश्न उठाएको छ । देउवा लगायतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले पक्राउ अनुमति दिने प्रक्रियामै कानूनी त्रुटि देखिएको ठहर गर्दै अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चको संयुक्त इजलासका न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले सोमबार जारी […]