नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधनसम्बन्धी प्राविधिक तालिम सम्पन्न

नेपाल अटोमोबाइल आयातकर्ता संघ (नाइमा) को समन्वयमा हाइब्रिड सवारीसाधनसम्बन्धी प्राविधिक तालिम कार्यक्रम शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। विश्वप्रसिद्ध अटोमोबाइल ब्रान्ड टोयोटाका लागि नेपालको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा. लि. को प्राविधिक सहयोगमा नाइमाको केन्द्रीय कार्यालयमा उक्त हाइब्रिड मोडेल तालिम आयोजना गरिएको हो। तालिममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) अन्तर्गत बालाजु इञ्जिनियरिङ तथा […]