मार्शको आक्रामक ब्याटिङमा लखनउले चेन्नईलाई हरायो

१ जेठ, काठमाडौं । मिचेल मार्शले आक्रामक ब्याटिङ गर्दै ३८ बलमा ९० रन बनाएपछि आईपीएल २०२६ मा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किङ्सलाई पराजित गरेको छ । चेन्नईले दिएको १८८ रनको लक्ष्य लखनउले १६.४ ओभरमा ३ …