भोलि काठमाडौंमा नेपालको भविष्य मन्थन

४ असार, काठमाडौं । अभियन्ता एवं युवा नेता अब्दुस मिया नेतृत्वको नेपाल फ्युचर फोरमले काठमाडौंमा नेपालको नीति र सम्भावनाबारे सम्मेलन गर्ने भएको छ । भृकुटीमण्डपस्थित नेपाल प्रहरी क्लबको हलमा भोलि, शुक्रबार बिहान ११ बजेदेखि साँझ ५ …