काठमाडाैं । प्रहरी हिरासतमा रहेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई बिहीबार प्रहरीले हाजिर जमानतमा रिहा गर्ने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले सर्वोच्च अदालतको आदेश अनुसार दुवै जनालाई बिहीबार रिहा गर्ने निर्णयसहितको पत्र सरकारी वकिलबाट आइपुगेको जनाएकाे हाे । साेही अनुसार प्रक्रिया अघि […]