ऐन मिचेर निर्णय : हजारौं योग्य विद्यार्थीमाथि अन्याय

चिकित्सा शिक्षा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेन शाहले चिकित्सा शिक्षा ऐन उल्लंघन गर्दै जेनजी आन्दोलनकी एकता शाहलाई अतिरिक्त छात्रवृत्ति दिने निर्णय गरे । आयोगको २४औं बैठकले ऐन मिच्दै गरेको निर्णयको चौतर्फी विरोध भएको छ । उक्त …