बुधबार सुनको मूल्य तोलामा ७ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुनको मूल्य तोलामा ६ हजार ७ सय रुपैयाँले बढेको थियो । यस्तै चाँदीको मूल्य तोलामा १०० रुपैयाँले बढेर प्रतितोला चार हजार ९४५ रुपैयाँमा […]