काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री बालेनको सचिवालयका अनुसार बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ । शुक्रबार नयाँ सरकार गठन भएपछि आज दोस्रो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो । यसअघि सरकार गठनकै दिन पहिलो बैठक बसेको थियो । पहिलो दिनको बैठकले गत भदौ २३ र २४ […]