इरानसँगको सम्झौतामा आइतबार हस्ताक्षर हुन्छ : ट्रम्प

३१ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा आइतबार हस्ताक्षर हुने बताएका छन् । हस्ताक्षर भएपछि स्ट्रेट अफ होर्मुज तुरुन्तै सबैका लागि खुला हुने उनको भनाइ छ । ट्रम्पले सामाजिक सञ्जालमार्फत् यो जानकारी दिएका …