म पनि नेपाल हाँसेको हेर्न चाहन्छु!

सरकारले आज नयाँ बाटो पाउँदा मेरा खुट्टा भुइँमा छैनन्। तर त्यसै गरी हामी सबैको घैँटोमा घाम लागोस् भने चाहनाको हुर्को पनि उत्तिकै छ।