जाजरकोटमा हारे शक्ति बस्नेत, कांग्रेसका खडकबहादुर निर्वाचित

२३ फागुन, काठमाडौं । जाजरकोटबाट नेपाली कांग्रेसका खडक बहादुर बुढा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेतलाई २ हजार ७३५ मत अन्तरले हराए । निर्वाचन आयोगका अनुसार कांग्रेस उम्मेदवार …