स्याङ्जा–२ मा आयोगको निर्देशन- दलहरूलाई सहमति गराएर मतगणना अगाडि बढाउनू

स्याङ्जा– निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन क्षेत्र स्याङ्जा–२ मा मतगणना सुरु गर्न निर्देशन दिएको छ। दलहरूलाई सहमति गराएर मतगणना अगाडि बढाउन निर्देशन दिएको हो । आयोगको निर्णय अनुसार, मतगणना सुरुवात गर्न र त्यसको प्रक्रियामा सुरक्षा व्यवस्थासहित कार्य अघि बढाउन निर्वाचन अधिकृतलाई जिम्मेवारी दिइएको छ। मतगणना सम्बन्धी सबै कार्य एक निर्धारित समयतालिकाअनुसार सञ्चालन गरिनेछ र आवश्यक […]