विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

काठमाडौं । त्रिभुवन आर्मी क्लबका विनोद रोकायाले शनिबार चौथो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन २०२६ मा पहिलो स्थान हासिल गरेका छन् । महिला हाफ म्याराथनमा त्रिभुवन आर्मीकै पूर्णलक्ष्मी न्यौपाने विजेता बनिन् । पवित्र बौद्ध तीर्थस्थल लुम्बिनीमा भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको वर्चश्व रह्यो । म्याराथनमा शीर्ष तीन स्थान आर्मीकै खेलाडीले प्राप्त गरे । विजेता विनोदले २ […]