नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ

भक्तपुरकाे नगरकोटमा दुई जना भ्लगरमाथि कुटपिट गरेकाे अभियाेगमा पक्राउ परेका छन् । भ्लगरमाथि कुटपिट चाँगुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।