ट्रम्पको अस्पष्ट रणनीतिका कारण अनिश्चित र द्विविधापूर्ण अवस्थामा अमेरिका–इरान युद्ध

ट्रम्पले युद्ध लगभग सकिएको दाबी गरे पनि अमेरिकी र इजरायली आक्रमण जारी छन् भने नयाँ अमेरिकी स्थलसेना मध्यपूर्वतर्फ पठाइएको छ । विश्वको करिब २० प्रतिशत तेल ओसारपसार हुने स्ट्रेट अफ हर्मुज अझै पूर्ण रूपमा खुला हुन सकेको छैन ।