राष्ट्रिय लिग फुटबलमा एपीएफको लगातार दोस्रो जित

८ माघ, काठमाडौं । विभागीय टोली एपीएफ एफसीले राष्ट्रिय लिग फुटबलमा उपाधि दाबेदार चर्च ब्वाइज युनाइटेडले ४-१ ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ । च्यासल रंगशालमा बिहीबार भएको खेलमा एपीएफका लागि युवराज खड्काले …