काठमाडौं– नेपालमा सुर्ती उद्योगले स्वास्थ्य, शिक्षा र खेलकुदजस्ता संवेदनशील क्षेत्रमार्फत सरकारी नीति निर्माण र सरोकारवालामाथि प्रभाव पार्दै आएको तथ्य सार्वजनिक भएको छ । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल (एचआरटीसी नेटवर्क) ले सार्वजनिक गरेको सुर्ती उद्योगको नीति निर्माण र सरोकारवालामा प्रभाव – २०८२ नामक प्रतिवेदनले नेपाललाई उच्च जोखिममा रहेका मुलुकहरूको सूचीमा राखेको छ । ग्लोबल […]