कैलाली र बझाङमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
४ माघ, धनगढी । कैलाली र बझाङमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाकाे मृत्यु भएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–६ दोघरा टोल बस्ने २१ वर्षीय दीर्घ खड्काकाे करेन्ट लागेर मृत्यु भएको छ ।
खड्कालाई आफ्नै घरमा पानी तान्ने …